'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Saturday, 11 April 2026

पुस्तक प्रकाशन- सनातन ज्ञान अध्यात्म विज्ञान

पुस्तक प्रकाशन- Audio Books

पुस्तक प्रकाशन- Texts Books

*********************************************************************
*********************************************************************

1.'नेपालमा पर्यटनको संभावना' (Audio Book)
पर्यटनको ऐतिहासिक पृष्ठभूमि र नेपालको सम्भावना
पर्यटनका विश्वव्यापि प्रकार र नेपाल सन्दर्भ 
म कस्तो प्रकारको पर्यटक हुँ ?
नेपालमा आरोग्य पर्यटन: अवधारणा, अवस्था, सम्भावना
आरोग्य पर्यटन, नेपालको समृद्धि र सम्भावना
आरोग्य पर्यटनका विविध आयाम र नेपाल सन्दर्भ
आरोग्यताका गतिविधिहरुमा आध्यात्मिक संस्थाहरुको भूमिका
आरोग्य प्रवद्र्धनमा जीवन विज्ञान आरोग्य केन्द्रको भूमिका, भाग १ र २
आरोग्य पर्यटनको विकास तथा नवयुग निर्माणका नमूनाहरु
आरोग्यताका लागि मस्तिष्क र मुटु तथा मन र हृदयको सह-सम्बन्ध

*********************************************************************
*********************************************************************

2.'आरोग्यताका लागि स्वजागरण' (Audio Book)
आरोग्यता र स्वजागरण: आरोग्यताका गतिविधिहरु किन गर्ने र कसरी गर्ने
आरोग्यता र स्वजागरण: गतिविधिहरु चिकित्सा पद्धति हुन् 
आरोग्यता र स्वजागरणः प्राचीन तथा आधूनिक चिकित्सा विज्ञान र आरोग्यता
आरोग्यता र स्वजागरणः आरोग्यता मोक्षतिरको मार्ग हो
आरोग्यता र स्वजागरणः धर्म र अध्यात्मलाई जानेर आफ्नो गुणको पहिचान
आरोग्यता र स्वजागरणः चेतनाको विकास, आन्तरिक शान्ति र वाहिर समृद्धि  
आरोग्यता र स्वजागरणः आफैंभित्र रहेको दिगो खुशीको प्राप्ति
आरोग्यता र स्वजागरणः जीवन र जगतको ज्ञान र आफ्नो पहिचान
आरोग्यता र स्वजागरणः मन, तन र जीवनको भ्रमबाट मुक्ति
https://youtu.be/feCjvJnFxBA
आरोग्यता र स्वजागरणः योग-ध्यानबाट शुन्यता हुदै पूर्णता
आरोग्यता र स्वजागरणः योग-ध्यानबाट क्षमता पहिचान, सुख-शान्ति-समृद्धि हासिल
आरोग्यता र स्वजागरणः आफ्नो प्रकाश आफैं
आरोग्यता र स्वजागरणः मानवीयतामा आधारित संस्कारयुक्त शिक्षा
आरोग्यता र स्वजागरणः योग-ध्यानबाट जन्मकुण्डलीमा सुधार
आरोग्यता र स्वजागरणः अध्यात्म विज्ञान र प्रमात्रा भौतिक विज्ञान
आरोग्यता र स्वजागरणः कर्ममा योगस्थ भएर मानवीयताको सेवा
आरोग्यता र स्वजागरणः स्थुल शरीर र सुक्ष्म शरीरको पहिचान
आरोग्यता र स्वजागरणः भौतिक 'म' र पराभौतिक 'म'को पहिचान
आरोग्यता र स्वजागरणः योग-ध्यानबाट शुसूचित भएर नवयुग निर्माण

*********************************************************************
*********************************************************************

3.'योग चिकित्सा र आरोग्यता' (Audio Book)
योग चिकित्सा र आरोग्यता, भाग १ र 
प्राचीन चिकित्सा पद्धति र आधूनिक चिकित्सा पद्धति, भाग १ र २
पूर्ण योग साधना नै चक्र साधना हो
सन्तुलित जीवनकालागि मूलाधार चक्र जागरण
मूलाधार चक्र जागरणका लाभहरु र आरोग्यता
स्वाधिष्ठान चक्र सन्तुलन र आरोग्यता, भाग १ र २ 
https://youtu.be/8-fsnVdNyzs
मणिपुर चक्र सन्तुलन र आरोग्यता, भाग १ र २
अनाहद चक्र सन्तुलन र आरोग्यता
विशुद्धि चक्र सन्तुलन र आरोग्यता
आज्ञा चक्र सन्तुलन र आरोग्यता
सहस्रार चक्र सन्तुलन र आरोग्यता
श्वार विज्ञान साधना र आरोग्यता
हठ योग साधना र आरोग्यता
सन्तुलित मनोविज्ञान र आरोग्यता
विधिवत योग साधना र आरोग्यता, भाग १ र २

*********************************************************************
*********************************************************************

4.'योग विज्ञान रचक्र विज्ञान' (Audio Book)
योग साधनाको प्रयोगात्मक अभ्यास र शरीर व्यवस्थापन
योग विज्ञान तथा योग चिकित्साका महत्वपूर्ण अन्तरवस्तुहरु
योग साधना र शरीरका आयामहरुको सहि व्यवस्थापन
जीवनका आयामहरुको विकास गर्न योग साधना अपरिहार्य
योग दर्शन, योगीक साधना, मुक्ति र मोक्षको प्राप्ति
स्वास्थ्य-शरीर-जीवन व्यवस्थापनमा चक्र विज्ञानको भूमिका
मूलाधार चक्रको सन्दर्भमा संक्षिप्त जानकारी
स्वाधिष्ठान चक्रको सन्दर्भमा संक्षिप्त जानकारी
मणिपुर चक्रको सन्दर्भमा संक्षिप्त जानकारी
अनाहद चक्रको सन्दर्भमा संक्षिप्त जानकारी
विशुद्धि चक्रको सन्दर्भमा संक्षिप्त जानकारी
आज्ञा चक्रको सन्दर्भमा संक्षिप्त जानकारी
सहस्रार चक्रको सन्दर्भमा संक्षिप्त जानकारी

*********************************************************************
*********************************************************************

5.'कोष विज्ञान, तत्व विज्ञान, र ग्रन्थी विज्ञान' (Audio Book)
कोष विज्ञानको सन्दर्भमा संक्षिप्त जानकारी
अन्नमय कोषको सन्दर्भमा संक्षिप्त जानकारी
प्राणमय कोषको सन्दर्भमा संक्षिप्त जानकारी
मनोमय कोषको सन्दर्भमा संक्षिप्त जानकारी
आज्ञा चक्रको सन्दर्भमा संक्षिप्त जानकारी
आनन्दमय कोषको सन्दर्भमा संक्षिप्त जानकारी
तत्व विज्ञानको सन्दर्भमा संक्षिप्त जानकारी
मनुष्यको जीवनका विविध आयामहरूमा पृथ्वी तत्वको प्रभाव
मनुष्यको जीवनका विविध आयामहरूमा जल तत्वको प्रभाव
मनुष्य जीवनका विविध आयामहरूमा अग्नि तत्वको प्रभाव
मनुष्यको जीवनका विविध आयामहरूमा वायु तत्वको प्रभाव
मनुष्यको जीवनका विविध आयामहरूमा आकाश तत्वको प्रभाव
पंचतत्व असन्तुलन हुदा मनुष्यको शरीरमा देखिने लक्षणहरु
ग्रन्थी विज्ञानको सन्दर्भमा संक्षिप्त जानकारी
प्रजनन् ग्रन्थीको सन्दर्भमा संक्षिप्त जानकारी
अधिवृक्क ग्रन्थीको सन्दर्भमा संक्षिप्त जानकारी
अग्नासय ग्रन्थीको सन्दर्भमा संक्षिप्त जानकारी
वक्ष ग्रन्थीको सन्दर्भमा संक्षिप्त जानकारी
अवटु ग्रन्थीको सन्दर्भमा संक्षिप्त जानकारी
चक्षु ग्रन्थीको सन्दर्भमा संक्षिप्त जानकारी
पियूष ग्रन्थीको सन्दर्भमा संक्षिप्त जानकारी

*********************************************************************
*********************************************************************

6.'युवा र अध्यात्मः व्यवहारिक प्रयोग' (Audio Book)
युवाहरुमा अध्यात्म जागरण गर्नु आजको आवश्यकता
युवाकालागि योग साधनाको प्रारम्भिक ज्ञान, भाग- १, २
अध्यात्म तथा योग-ध्यान साधनाको वैज्ञानिकता
हरेक युवाले जान्नु र गर्नु पर्ने चार पुरुषार्थ- धर्म, अर्थ, काम, मोक्ष
युवाहस्को जिज्ञासा- आध्यात्मिक बन्ने कि धार्मिक बन्ने ? भाग- १, २, ३
अध्यात्ममा युवाहरुको आकर्षण बढाउन सदगुरुको भूमिका
आध्यात्मिक युवाहरूले गर्छन सर्वकल्याणका उदाहरणीय कार्यहरु
युवाहरुको व्यक्तित्व विकासकालागि अवसर प्रदान गरौं
आफ्नो स्वधर्म तथा जीवनको मूल स्वभावको पहिचान
चेतनाको विकास सैद्वान्तिक ज्ञान र ब्यवहारिक अभ्यासबाट हुन्छ
आधुनिक र गुरुकुल शिक्षा प्रणालीको वास्तविकता, भाग-१
मानवीय मूल्यमा आधारित शिक्षा किन आवश्यक छ ?
युवाहरुको मानसिक विकासमा अध्यात्म साधनाको भूमिका
चेतनाको विकासमा योग साधना र NLP को भूमिका
युवा र अध्यात्मः चिकित्सा पद्धतिका रुपमा ध्यान साधना, भाग- १ र २
वाहिर समृद्धि र भित्र शान्ति हासिल गर्न ध्यान साधनाको भूमिका

*********************************************************************
*********************************************************************

7.'तनाव निवारण र खुशी व्यवस्थापन' (Audio Book)
तनावको अर्थ तथा परिभाषा र प्रकारहरु 
तनावका कारणहरु
तनावका लक्षण र परिणामहरु
तनाव निवारणका वैज्ञानिक विधिहरु
मनोदशा तथा भावदशाको व्यवस्थापन
आफ्नो जीवन व्यवस्थापन, भाग १ र २
जीवन व्यवस्थापन र आध्यात्मिक पक्ष
जीवन व्यवस्थापन र आधूनिक मनोवैज्ञानिक पक्ष
जीवन व्यवस्थापनमा अध्यात्म विज्ञान र मनोविज्ञानका साझा सुझावहरु 
तनाव निवारणका विविध उपायहरु
आरोग्यताका लागि मस्तिष्क र मुटु तथा मन र हृदयको सह-सम्बन्ध

*********************************************************************
*********************************************************************

8.'स्वास्थ्य  आहार, विहार, विचार विज्ञान' (Audio Book)
आहार, विहार, विचार विज्ञान र स्वास्थ्यको अन्तरसम्बन्ध
अप्राकृतिक जीवनशैली नै सबै समस्याहरुको मूल कारण हो
आहार, विहार, विचार सन्तुलित राख्नु नै पूर्ण योग साधना हो
भोगदेखि योगसम्मको यात्रा नै वास्तविक योग साधना हो
व्रत तथा फास्टिङको मूल उद्देश्य एउटै हो मनुष्यलाई स्वस्थ रहन मद्धत गर्नु
आरोग्यताका लागि मस्तिष्क र मुटु तथा मन र हृदयको सह-सम्बन्ध
मनुष्यको विचार शक्तिशाली हुन्छ र विचारका तरंगहरुको प्रभाव ब्रम्हाण्डभरि पर्दछ
सकारात्मकता नै मनुष्यको सुख, शान्ति र समृद्धिको मूलआधार हो
स्वास्थ्य र आहार विज्ञान
स्वास्थ्य र विहार विज्ञान
स्वास्थ्य र विचार विज्ञान

बिनाभोक तलतल लाग्नुको कारण, परिणाम र समाधन

*********************************************************************
*********************************************************************
9.योग साधना: व्यवहारिक प्रयोग(Online Class)
Coming Soon

*********************************************************************
*********************************************************************
10.योगका आसन तथा अभ्यासहरु (Yogic Practice)
Coming Soon

*********************************************************************
*********************************************************************
जीवन उर्जा र उर्जाको विज्ञान
11.जीवन उर्जा र उर्जाको विज्ञान
https://www.youtube.com/playlist?list=PL_cXKLuCg0-bXx1DfUCut_YUVVEiZAdiS
Coming Soon

*********************************************************************
*********************************************************************

12.'गुरु-शिष्य परम्परा: व्यवहारिक प्रयोग' (Audio Book)
गुरु-शिष्य परम्परा: अध्यात्ममा युवाहरुको रुचि बढाउन सदगुरुको भूमिका, भाग- १ र २
गुरु-शिष्य परम्परा: भगवान श्री दत्तात्रयका २४ गुरु, भाग- १ र २
गुरु-शिष्य परम्परा: अध्यात्म साधना, दिव्य उर्जा, सदगुरु, गुरुउर्जा
गुरुको परिचय तथा तहहरु
हरिगुरू आफूभित्रै छ भने वाहिरको गुरु किन आवश्यक छ ?
हरिगुरुको दिव्य कृपाको सन्दर्भ सत्य कि असत्य !
योग-ध्यानका गुरुकुल र व्यवसायिक संस्थाबारे जान्नैपर्ने विषयहरु
योग-ध्यान साधनाका ज्ञान गुरुकुलबाट लिनेकी ब्यवसायिक संस्थाबाट

*********************************************************************
*********************************************************************

13.'सनातन अध्यात्म दर्शनको ऐतिहासिक विकासक्रम' (Audio Book)
https://www.youtube.com/playlist?list=PL_cXKLuCg0-YwKh_JF8QRYIooKsaCsa8N  
ब्रम्हाण्डको मूल श्रोतको ज्ञान नै अध्यात्म विज्ञान
अध्यात्म श्रेष्ठतम जीवन जिउन सिकाउने कलाको विज्ञान
सभ्यताको विकास र अध्यात्म दर्शनको संचार  
पूर्वीय दर्शन र पाश्चात्य दर्शनको विकासक्रम
पूर्वीय अध्यात्म दर्शनको विकासक्रम, पहिलो लहर- वैदिककाल
https://youtu.be/qUGgIJow7ik
पूर्वीय दर्शनको विकासक्रम, दोस्रो लहर- नास्तिक अवधारणा  
पूर्वीय दर्शनको विकासक्रम, तेस्रो लहर- सुत्र युग
पूर्वीय दर्शनको विकासक्रम, चौथो लहर- वेदान्त युग
पूर्वीय दर्शनको विकासक्रम, पाँचौ लहर- नववेदान्त युग
पूर्वीय दर्शनको विकासक्रम, छैठौं लहर- आधूनिक युग
सनातन वेद, यस अन्तर्गत पर्ने प्रमुख अन्तर-विषयहरु
आधूनिक भौतिक विज्ञान अध्यात्म विज्ञानकै निरन्तरता
नास्तिक धार बौद्ध दर्शन तथा बौद्ध धर्मको प्रादुर्भाव

*********************************************************************
*********************************************************************

14.'सनातन दर्शनको पुनरोत्थानमा जगतगुरु आद्य शंकराचार्यको भूमिका'
(Audio Book)
https://www.youtube.com/playlist?list=PL_cXKLuCg0-Zu-rzyipCqQtYCfWObkUns   
आध्यात्मिक पृष्ठभूमि, दर्शन र फिलोसोफीमा अन्तर
अनेकतामा एकता सनातन दर्शनमा विविधता
आद्यगुरु शंकराचार्यको प्रादुर्भाव र योगदान
जन्म, गुरुकुल र काशी प्रस्थान
सनातन अध्यात्ममा योगदान पुर्याएका मौलिक रचनाहरु
शास्त्रार्थमा सहभागिता र अखण्ड विजयी
धार्मिक अभियान र सनातन धर्मको प्रवद्र्धन
दशनामी संयास परम्पराको स्थापना र व्यवस्थापन
जीवनकालमा भोग्नुपरेका असहिय चुनौतिहरु

*********************************************************************
*********************************************************************

15.'आध्यात्मिक नारीवाद' (Audio Book)
https://www.youtube.com/playlist?list=PL_cXKLuCg0-ZqtQylIs6jiyOP-ABW9v9d
उदारवादी नारीवाद अध्यात्मवादकै शाखा हो
स्त्री सबलिकरणका चुनौतिहरु
स्त्री सबलिकरणमा आध्यात्मिक क्रान्तिको आवश्यकता
आध्यात्मिक दृष्टिकोणमा स्त्री सबलिकरणका उपायहरू
https://youtu.be/pdhdwSUVpYw 
स्त्री सबलिकरणका तह र प्रक्रियाहरू
अध्यात्मको दृष्टिकोणमा स्त्री के हुन् र के होइनन्   
ज्ञानको अभाव नै घरेलु हिंसाको प्रमुख कारण हो
लैंगिक रुढीवादको नकारात्मक उर्जानै विकासको बाधक हो
महिला विकासका प्रक्रिया र अवधारणाहरू
लैंगिकता सम्वन्धि महत्वपूर्ण शब्दावलीहरु
महिला विकासमा तीज पर्वको भूमिका
स्त्री सबलिकरणमा प्रेम दिवस तीज पर्वको भूमिका

*********************************************************************
*********************************************************************

सनातन दर्शन विषयक्रम

https://spiritualartcle24.blogspot.com/

https://fbstatus024.blogspot.com/ 

https://bsirjana.blogspot.com/

विषयक्रम भाग -५

विषयक्रम भाग -४

*******************************************  

विषयक्रम भाग -३

*******************************************  

विषयक्रम भाग -२

************************************************

    विषयक्रम भाग -१

                                                     PDF

    https://drive.google.com/file/d/1q-T4tE-zJvL5QaotQSXzBC6Zj8zjkGgw/view?usp=sharing

    ***************************************

    ***************************************

        No comments:

        Post a Comment